३ महिनाको गर्भ बोकेर लाज लुकाउन विबाह गरेकी आलियाले छोरीको प्रशंसा गर्दै भनिन् ‘हाम्री छोरी जादुले भरिएकी छिन्
एजेन्सी – बलिउड नायिका आलिया र रणवीर कपुर आमा बाबु बनेका छन् । उनीहरु पहिलो सन्तानको रुपमा छोरीलाई जन दिएका छन् । रतीय सञ्चार माध्यममा अनुसार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।छोरी जन्मिएपछि आलियाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा सिंहको तस्बिरसहितको पोस्ट सेयर गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘यो हाम्रो जीवनकै सबैभन्दा उत्कृष्ट समाचार हो । हाम्रो बच्चाको आगमन भएको छ । उनी जादुले भरिएकी छिन् । हामी आधिकारिक रुपमा मायाले ओतप्रोत भएका छौँ । भाग्यमानी आमा–बुवा ।’ उनको पोस्टमा बधाइको ओइरो लागेको छ ।
यो जोडी आमा बाबाबु बनेसँगै बभाइ दिनेको ओइरो लागेको छ । उनीहरूले गत अप्रिलमा विवाह गरेका थिए । यो जोडीले घरमा नै परम्परागत ढंगले थोरै मान्छेको उपस्थितीमा विवाह गरेका थिए ।
उनीहरूले यसरी विवाह गर्नुको कारण आलिया विवाहअघि नै गर्भवती भएको संचार माध्यमले बताएका थिए ।विवाहको २ महिनामै आलिया र रणवीरले आफूहरू आमा बाबु बन्न लागेको तस्विर बाहिर ल्याएदै भोषण गरेका थिए । आलियाले विवाहको सात महिनापछि छोरीलाई जन्म दिएकी छन् ।

Comments
Post a Comment